२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सरकारले विक्रम संवत् २०८० का लागि दिने बिदा सार्वजनिक गरेको छ। आज राजपत्रमा सूचना प्रकाशित गरी सरकारले उक्त जानकारी सार्वजनिक गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij