Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

शीतल निवासबाट बिदा भइन् विद्यादेवी भण्डारी, सम्मानमा २१ तोपको सलामी

शीतल निवासबाट बिदा भइन् विद्यादेवी भण्डारी, सम्मानमा २१ तोपको सलामी


  • 1.8K
    Shares

    शीतल निवासबाट बिदा भइन् विद्यादेवी भण्डारी, सम्मानमा २१ तोपको सलामी
    images

    काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् ।

    भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।

    भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरेको थियो । निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपहार प्रदान गरेका थिए । 

     

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १३:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij