Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एस.जे. मोटो : ऐतिहासिक मोटरसाइकहरुको अवलोकन गर्न सकिने

एस.जे. मोटो : ऐतिहासिक मोटरसाइकहरुको अवलोकन गर्न सकिने


  • 8.6K
    Shares

    एस.जे. मोटो : ऐतिहासिक मोटरसाइकहरुको अवलोकन गर्न सकिने
    images

    काठमाडौं । स्याकार कम्पनीले एसजे मोटो ब्राण्डको नयाँ मोटर साइकल सार्वजनिक गरेको छ । आफ्नै देशमा केहि नयाँ कामको सुरुवात गर्ने उद्देश्य सहित ज्योति ग्रुप तथा स्याकार ट्रेडिङ कम्पनी प्रवन्ध निर्देशक सौरव ज्योतिले मोटरसाइकल पारखिहरूका लागि एसजे मोटो ल्याएको बताएका छन ।

    उनले भने, "सबै साथीहरुले मेरो घरमा नै आएर हेर्न मन गरेकोले गर्दा आफ्नो सोरुममा एस जे मोटोको ग्यालरी खोलेको हो । हामी एसजे मोटो क्याफे ग्यालेरी ग्रान्ड लॉन्च घोषणा गर्न पाउँदा खुसी छौं।"

    एस जे भन्ने बित्तिकै सबैको मनमा सौरब ज्योति होला तर यो नरहेको र आफु लगायत सम्पूर्ण टिमको सहभागितामा नाम राखेको उनले बताए ।

    शुक्रबार सौरभ ज्योतिले एसजे मोटो सार्वजनिक गरे । जहाँ हरेक मोटरबाइक, कफि, कल्चर र फनसहितको सेवा सुविधा लिन पाइने उनले जानकारी दिए । पूराना–पूराना मोटरबाइकदेखि नयाँ–नयाँ मोडेलका बाइकहरु सो एसजे मोटो स्वरुममा अवलोकन र खरिदबिक्री गर्न सकिने जानकारी गराएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ११:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij