Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले सार्वजनिक गर्यो परीक्षा तालिका (सूचीसहित)

लोकसेवा आयोगले सार्वजनिक गर्यो परीक्षा तालिका (सूचीसहित)


  • 2.9K
    Shares

    लोकसेवा आयोगले सार्वजनिक गर्यो परीक्षा तालिका (सूचीसहित)
    images

    काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । आर्थिक वर्षमा २०७८/७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९/८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ ।

    आयोगले द्वितीय श्रेणी (प्राविधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सुब्बा वा सो सरहका पद लगायत प्राविधिक र अप्राविधिक पदहरूको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो ।

    यस्तो छ आयोगले लिने परीक्षा तालिका :

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १५:५१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij