Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 9.5K
    Shares

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    काठमाडौं । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो भने आज मूल्य तोलामा ६ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ । आज प्रतितोला चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय २० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - ११:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij