Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै


  • 2.1K
    Shares

    प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

    प्रदेश १ को प्रदेश सभा बैठक आज (बुधबार) बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ गते स्थगित भएको प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

    प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - ११:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij