Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा (सूचनासहित)

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा (सूचनासहित)


  • 2.6K
    Shares

    लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा (सूचनासहित)
    images

    माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।

    लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

    आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।

    सूचना :

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - १३:४०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij