२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, बिहीवार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij