२०८२ माघ ७ गते बुधवार
नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेको नाम गृहमन्त्रालयले वेभसाइटबाट हटाएको छ।
शुक्रबारको सर्वोच्च अदालतको आदेशसँगै लामिछानेको सांसद पद खारेज भएपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij