Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मूल्य स्थिर, तोलाको कति ?

सुनको मूल्य स्थिर, तोलाको कति ?


  • 8.2K
    Shares

    सुनको मूल्य स्थिर, तोलाको कति ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

    आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - ११:०२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij