२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु २ सय रुपैयाँले गिरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आईतवार)प्रति तोला रु ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा रु २ सय रुपैयाँले गिरेर प्रतिातोला रु ९० हजार ४ सयमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ ।
यता चाँदी भने प्रति तोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij