Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मधेस प्रदेश लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

मधेस प्रदेश लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)


  • 2.2K
    Shares

    मधेस प्रदेश लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)
    images

    प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो ।

    प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

    न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।
    हेर्नुस् सूचना:

    प्रकाशित मिति :मंसिर २९ २०७९ बिहिवार - ११:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij