Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान


  • 1.9K
    Shares

    सुदूरपश्चिम प्रदेशमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान
    images

    प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

    सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

    योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।

    प्रकाशित मिति :मंसिर २८ २०७९ बुधवार - ११:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij