Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी

प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी


  • 1.7K
    Shares

    प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी
    images

    प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौँ तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।

    हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ। आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपूर्ति गरिने तयारी छ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - ११:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij