Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • 8.0K
    Shares

    घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँ घटेको हो ।

    हिजो बिहीबार ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ९० हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ८९ हजार ५५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १२:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij