Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

आयोगले सार्वजनिक गर्यो सहसचिवका उम्मेदवारहरूको नामावली, दरखास्त स्वीकृत नभएकालाई ७ दिने म्याद

आयोगले सार्वजनिक गर्यो सहसचिवका उम्मेदवारहरूको नामावली, दरखास्त स्वीकृत नभएकालाई ७ दिने म्याद


  • 2.7K
    Shares

    आयोगले सार्वजनिक गर्यो सहसचिवका उम्मेदवारहरूको नामावली, दरखास्त स्वीकृत नभएकालाई ७ दिने म्याद
    images

    काठमाडौँ । लोक सेवा आयोगले सहसचिवका लागि दरखास्त दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । 

    आयोगले कार्य सञ्चालन निर्देशिका, २०७९ को दफा १८ बमोजिमका विज्ञापनका लागि पेस गरिएका आन्तरिकतर्फ विज्ञापन नम्बर १६६५१–१६६५४/०७९–८० को न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण समूह र खुल्ला/समावेशीतर्फ तर्फ विज्ञापन नम्बर १६६५५–१६६५८/०७९–०८० को न्याय, परराष्ट्र र प्रशासन का परीक्षाका लागि दरखास्त स्वीकृत भएका र हुन नसकेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो । 

    दरखास्त फाराम स्वीकृत हुन नसकेका उम्मेदवारहरूलाई सूचना प्रकाशन भएको सात दिन भित्र दरखास्त फाराम स्वीकृत गर्न पेस गर्नुपर्ने प्रमाण वा कागजात पेस गर्न अन्यथा प्रकाशित सूचना अनुसार नै भई जाने आयोगले जनाएको छ । 

    आन्तरिकतर्फ

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ११:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij