Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी, कुन पदका लागि कति ? (सूचनासहित)

प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी, कुन पदका लागि कति ? (सूचनासहित)


  • 2.4K
    Shares

    प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी, कुन पदका लागि कति ? (सूचनासहित)
    images

    प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

    प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ। छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्।

    पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ।

    आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

    हेर्नुस् सूचना :

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ११:१४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij