२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालाई २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।
डब्लुएचओ कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई सो बराबरको भ्याक्सीन दिन लागेको हो । कोभ्याक्स सुविधा अन्तरगत बिभिन्न मुलुकलाई दिइने खोपको विवरण यो उल्लेख गरिएको हो ।
फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले उक्त खोप प्राप्त गर्ने डब्लुएचओले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij