Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?

लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?


  • 37.7K
    Shares

    लोक सेवाले माग्यो १२९ जना कर्मचारी, कुन पदका लागि कति जना ?
    images

    बाग्मती प्रदेश लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

    आयोगले प्रदेश निजामती (अप्राविधिक)सातौँ तहका लागि ४ जना र प्रदेश निजामती (प्राविधिक)२७ जना,स्थानीय सेवातर्फ १ र स्थानीय सेवातर्फ (प्राविधिक) ८ जना गरी कूल ४० जना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि विज्ञापन खुलाएको हो ।

    आयोगले कार्यक्षमताका आधारमा हुने बढुवाका लागि २९ जना माग गरेको छ भने अन्तर तह र खुलातर्फ १ सय जना गरी कूल १६९ जनाका लागि विज्ञापन खुलाएको आयोगको सूचनामा उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७९ बुधवार - ११:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij