Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.4K
    Shares

    घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ ।

    बुधबार प्रतितोला ९२०० हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।

    यस्तै चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।
     

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ११:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij