Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले कुन-कुन पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)

लोकसेवा आयोगले कुन-कुन पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)


  • 3.2K
    Shares

    लोकसेवा आयोगले कुन-कुन पदका लागि माग्यो कर्मचारी ? (विज्ञापनसहित)
    images

    लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

    आयोगले ज्येष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरूमा विज्ञापन खुलाएको हो । जस अनुसार तथ्याङ्क अधिकृत,इन्जिनियर,पशु सेवातर्फका कृषि इन्जिनियर,कम्प्युटर अधिकृत लगायत छन् ।

    यस्तै संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौँ तहका २० र सातौँ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

    हेर्नुहोस् विज्ञापनसहित:

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - १२:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij