Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.3K
    Shares

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज ६ सयले घटेको हो । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो ।

    सुन आज प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंयाँ रहेको छ ।

    यता चाँदीको मूल्य भने आज ६० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३२० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - ११:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij