२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो । आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।
हेर्नुस् सूचना
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij