२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो।
सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।
यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij