Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.9K
    Shares

    बढ्यो  सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्यले १०० रुपैंयाले बढेको छ ।

    शुक्रबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

    यसैगरी चाँदीको मुल्य भनि आइतबार पनि ह्वात्तै बढेर १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १२ सय ८५ रुपैंया रहेको थियो ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - ११:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij