Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनको मुल्य यथावत

सुनको मुल्य यथावत


  • 7.3K
    Shares

    सुनको मुल्य यथावत
    images

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ । 

    हिजो बिहीबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९२ हजारमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैंया रहेको छ ।

    यस्तै शुक्रबार चाँदीको मुल्य भने ह्वात्तै बढेर १२ सय ८५ रुपैैंया कायम भएको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १२ सय ४५ रुपैंया रहेको थियो ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ११:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij