Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले खरिदारको परीक्षा नयाँ पाठ्यक्रम बमोजिम सञ्चालन गर्ने (सूचनासहित)

लोकसेवा आयोगले खरिदारको परीक्षा नयाँ पाठ्यक्रम बमोजिम सञ्चालन गर्ने (सूचनासहित)


  • 10.9K
    Shares

    लोकसेवा आयोगले खरिदारको परीक्षा नयाँ पाठ्यक्रम बमोजिम  सञ्चालन गर्ने (सूचनासहित)
    images

    लोकसेवा आयोगले परिमार्जित नयाँ पाठ्यक्रमअनुसार खरिदार वा सो सरहको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षासँग सम्बन्धित उम्मेदवारहरुले पाठ्यक्रमबारे बारम्बार जिज्ञासा राखेपछि आयोगले स्पष्ट पारेको छ ।

    आयोगको वेव साइटमा राखिएको परिमार्जित नयाँ पाठ्यक्रमबमोजिम परीक्षा हुने सूचनामार्फत् जानकारी गराइएको छ । तर आर्थिक वर्ष २०७८–०७९ को हकमा भने संशोधित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने जानकारी दिइएको छ ।

    आयोगले भदौ १४ गतेका दिन राजपत्रअनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको थियो ।

    kharidar-exam-loksewa-aayog.jpg

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - १६:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij