Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?


  • 11.9K
    Shares

    आज कति छ सुनचाँदीको मूल्य ?
    images

    काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

    हिजो (बुधबार) प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा १०० रुपैंयाले घटेर ९२ हजार रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । बिहिबार तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया कायम भएको छ ।

    यस्तै बिहिबार चाँदी मुल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो १२ सय ६० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - ११:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij