२०८२ भाद्र २५ गते बुधवार
सरकारी जागिरको प्रतिक्षमा रहेका शिक्षित बेरोजगारी युवा युवतीका लागि तयारीमा रहन लोक सेवा आयोगले कर्मचारी माग हुने सम्भावित क्षेत्रको सूची सर्वजनिक गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७९/०८० को पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ । यो वर्ष विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका आयोगले सार्वजनिक गरेको हो ।
तालिकामा सामान्यतया कुन महिना पदपूर्तिका लागि परीक्षा हुने भन्ने उल्लेख छ । निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय तथा सांगठित संस्थाका विभिन्न पदका लागि परीक्षा हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij