Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अधिकृत पदको लोक सेवामा सुरक्षा पन्तबारे सोधियो यस्तो प्रश्न

अधिकृत पदको लोक सेवामा सुरक्षा पन्तबारे सोधियो यस्तो प्रश्न


  • 5.1K
    Shares

    अधिकृत पदको लोक सेवामा सुरक्षा पन्तबारे सोधियो यस्तो प्रश्न
    images

    लोकसेवा आयोगको परीक्षामा अभिनेत्री सुरक्षा पन्तबारे प्रश्न सोधिएको छ। आयोगले लिने नेपाली सेनाको अधिकृत (क्याडेट) पदको खुला प्रतियोगिताकाे लिखित परीक्षामा अभिनेत्री पन्तबारे प्रश्न सोधिएको हो।

    आयोगको प्रश्नपत्रमा ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन्? भनेर प्रश्न सोधिएको हो। विकल्पमा प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर छन्।

    nouveau-cannes-gi-2022-surakshya-panta.webp

    आयोगले बनाएको सो प्रश्नको उत्तर बन्न पाउँदा अभिनेत्री पन्तले खुसी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सो प्रश्नपत्रमाथि ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण लेखेकी छन्।’

    अभिनेत्री पन्त केही समयअगि फ्रेन्च फिल्म ‘द एट माउन्टेनु लाई प्रतिनिधित्व गर्दै ७६ औँ कान्स फिल्म फेस्टिभल’मा पुगेकी थिइन्।यसअघि नायिका प्रियंका कार्की पनि कान्समा पुगेकी थिइन् तर उनले रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइनन्।

    Screenshot-60.png

     

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - १५:१०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij