Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नतिजा पुनर्याेगकाे सम्बन्धमा शिक्षक सेवा आयोगले जारी गर्याे यस्तो सूचना (सूचनासहित)

नतिजा पुनर्याेगकाे सम्बन्धमा शिक्षक सेवा आयोगले जारी गर्याे यस्तो सूचना (सूचनासहित)

  • 8.1K
    Shares

    • images
    नतिजा पुनर्याेगकाे सम्बन्धमा शिक्षक सेवा आयोगले जारी गर्याे यस्तो सूचना (सूचनासहित)

    नतिजा पुनर्याेग सम्बन्धमा शिक्षक सेवा आयोगले सूचना जारी गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै २०७९ साल जेठ ३१, असार २ र ३ गते प्रकाशितः क्रमश निम्ममाध्यमिक तह द्धितीय श्रेणी, प्रथमिक प्रथम तथा द्धितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा (२५ प्रतिशत)को नतिजा चित्त नबुझी पुनर्याेगका लागि निवेदन दिएका उम्मेदवारहरुको नतिजामा कुनै फेरवदल नआएको जनाएको छ ।

    निवेदन दिएका उम्मेदवारहरुको नतिजा पुनर्याेग गर्दा पनि साविकको नतिजामा कुनै फेरबदल नआई यथावत रहेको आयागले जारी गरेको सूचनामा उल्लेख छ ।

    1656654020-lIcxr.jpg

    प्रकाशित मिति :आषाढ १७ २०७९ शुक्रवार - १४:२०:४९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij