Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कार्यसम्पादनका आधारमा बागमती प्रदेशले सार्वजनिक गर्यो शिक्षक बढुवा नामावली (नामावलीसहित)

कार्यसम्पादनका आधारमा बागमती प्रदेशले सार्वजनिक गर्यो शिक्षक बढुवा नामावली (नामावलीसहित)

  • 8.8K
    Shares

    • images
    कार्यसम्पादनका आधारमा बागमती प्रदेशले सार्वजनिक गर्यो शिक्षक बढुवा नामावली (नामावलीसहित)

    शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गरेको छ ।

    आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।

    बढुवा समितिको निर्णयमा चित्त नबुझ्ने आजका मितिले ३४ दिन भित्र नियमअनुसार आवेदन दिन  समेत आयोगले आग्रह् गरेको छ ।

    2022-06-29-12-20-59-gopa-pdf-1-8-page-001.jpg

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - १४:४५:५३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij