Logo

२०७९ आषाढ १३ गते सोमवार

images

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

खबर सेन्टर

९ आषाढ २०७९
  • 27.0K
    SHARES
  • images
    भोलि सार्वजनिक बिदा
    images

    नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ ।

    शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

    विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए ।

    barabise-notice.jpg

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १४:२४:२१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार