Logo

२०७९ आषाढ १३ गते सोमवार

images

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

खबर सेन्टर

९ आषाढ २०७९
  • 407
    SHARES
  • images
    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    images

    नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो।

    स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ। बैठक बुधबार पनि बसेको थियो ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १२:३१:०८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार