Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 6.2K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार  ?
    images

    काठमाण्डौ । आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सयले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको हो ।

    हिजो सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

    अन्तर्राष्ट्रिय बजारमा आज २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - ११:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij