Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु

बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु


  • 6.4K
    Shares

    बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
    images

    चितवन। चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका स्यार्सेमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा खोटाङका ४५ बर्षिय बस चालक चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए ।

    बसका सह–चालक बिनोद शर्मा संग्रौला र ट्रकको सह–चालक सुनिल कुमार साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - ११:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij