Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु


  • 5.7K
    Shares

    पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ । 

    मन्त्रालयका अनुसार मंगलवार ४ सय ४१ जना भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख  ६२ हजार २ सय ५९ जना पुगेको छ । 

    मंगलवार ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ । 
     

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १६:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij