२०८२ भाद्र १३ गते शुक्रवार
काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका – १४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij