Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने

काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने


  • 7.4K
    Shares

    काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने
    images

    काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द हुने भएको हो ।

    बूढानीलकण्ठको सवस्टेशनबाट वितरण हुने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ भने बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्क क्षेत्रमा दिउँसो ३ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ । आवश्यक मर्मतका लागि सो समयमा विद्युत आपुर्ति नहुने बताइएको छ ।

    lll.jpg

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij