Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै, के–के चाहिन्छ योग्यता ? (सूचनासहित)

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै, के–के चाहिन्छ योग्यता ? (सूचनासहित)


  • 4.9K
    Shares

    लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै, के–के चाहिन्छ योग्यता ? (सूचनासहित)
    images

    लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो ।

    ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ ।

    प्रकाशित मिति :जेठ १२ २०७९ बिहिवार - १४:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij