२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोग सुदूरपश्चिमलेले स्वास्थ्य सेवा तर्फको चौथो तहमा २३७ कर्मचारीका लागि विज्ञापन खुलाइएको छ।
आयोगले अहेव, अनमी लगाएत ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
स्वास्थ्य सेवाको चौथो तह अहेव, अनमी लगायतका पदमा खुला तथा समावेशी प्रतियोगात्मक मार्फत स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ।
दरखास्त दिने अन्तिम मिति जेठ ३१ गते तोकिएको छ। दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दरखास्त दिन समय दिइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij