२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा परिक्षासँग लिएर थुप्रै अध्ययन सामाग्रीहरु अनलाइनमा पढ्न पाइन्छ । सहज रुपमा पाइने त्यस्ता अध्ययन सामाग्री कति विस्वासिला हुन् भन्ने प्रश्नले लोक सेवा परिक्षाको तयारीमा रहेकाहरुलाई थप अन्यौल सिर्जना गर्छ ।
लोक सेवा तयारीमा रहेकाहरुले यदि गलत अध्ययन सामाग्री अध्ययन गरेमा त्यसले थप क्षति गराउँछ । परिक्षामा सफलता प्राप्त गर्ने अवसर घटाउँछ ।
हामीले लोक सेवा आयोगको परिक्षामा सर्वोकृष्ट भएका केही उपसचिव, सहसचिवसँग कुरा गरेर लोक सेवा टिप्स प्रकाशन गर्दै आइरहेका छौँ ।
यस्तो छ, पहिलो पटक लोक सेवा तयारी गर्नेहरुले ध्यानदिनुपर्ने कुराहरु :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij