२०८२ भाद्र २५ गते बुधवार
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले कर्मचारी मागेको छ । शिक्षा सेवा अन्तर्गत प्राविधिक सहायकमा १२ जना कर्मचारी माग गरेको छ ।
आज १४ वैशाखमा सूचना जारी गर्दै आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौँ तह, प्राबिधिक खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो
जारी सूचनामा आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।
तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij