Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य, कति छ आज बजार मूल्य ?

बढ्यो सुनको मूल्य, कति छ आज बजार मूल्य ?


  • 7.6K
    Shares

    बढ्यो सुनको मूल्य, कति छ आज बजार मूल्य ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ४०० रुपैयाँले बढेर ९२ हजार ५०० पुगेको छ । भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० पुगेको छ ।

    विहीबार सुनको मूल्य ९२ हजार १०० थियो भने चाँदीको मूल्य १२ सय ४५ थियो । 

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - ११:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij