२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोग केन्द्रिय कार्यालयले नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.तृतीय श्रेणी, नापी अधिकृत पदको नतिजा सार्वजनिक गरेको हो ।
माग पद संख्या ५ रहेकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि सात जना छनौट भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij