Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तिर्ण ? (सूचनासहित)

सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तिर्ण ? (सूचनासहित)


  • 6.3K
    Shares

    सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तिर्ण ? (सूचनासहित)
    images

    लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरले सशस्त्र प्रहरी बल नेपालको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षकको नतिजा सार्वजनिक गरेको हो ।

    सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएकाले परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका हुन् ।

    सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २÷२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात)दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

    आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्रलिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

    1.png

    2.png

    3.png

    4.png

    5.png]

    6.png

    7.png

    प्रकाशित मिति :चैत्र ७ २०७८ सोमवार - १२:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij