Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

लोकसेवा आयोगले माग्यो ३१७ जना खरिदार, कुन कार्यालयबाट कति (विज्ञापनसहित)

लोकसेवा आयोगले माग्यो ३१७ जना खरिदार, कुन कार्यालयबाट कति (विज्ञापनसहित)


  • 6.8K
    Shares

    लोकसेवा आयोगले माग्यो ३१७ जना खरिदार, कुन कार्यालयबाट कति (विज्ञापनसहित)
    images

    लोकसेवा आयोगले खरिदार तहमा विज्ञापन खुलाएको छ । आयोगका काठमाडौं,हेटौडा,जलेश्वर,धनकुटा,सुर्खेत,दिपायल,दाङ लगायतका कार्यालयबाट विज्ञापन खोलेको हो ।

    आन्तरिक प्रतिष्प्रर्धा,खुला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेगरी विभिन्न पदमा विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार, लोकसेवा आयोग धनकुटा कार्यालयबाट ६ जना,इलाम कार्यालयबाट १७ जना,लोकसेवा आयोग खोटाङ कार्यालयबाट २९ जना माग गरिएको छ ।

    यस्तै लोकसेवा आयोग जलेश्वर कार्यालयले २३ जना माग गरेको छ । लोकसेवा आयोग हेटौंडाले २४ जना माग गरेको छ ।
    लोकसेवा आयोग काठमाडौं कार्यालयले ३० जनाका लागि विज्ञापन खुलाएको छ ।

    यस्तै लोकसेवा आयोग पोखरा कार्यालयले ४१,बाग्लुङ कार्यालयले १४ जना,लोकसेवा आयोग बुटवल कार्यालयले २६ जना,लोकसेवा आयोग दाङ कार्यालयले ३२ जना माग गरेको छ भने सुर्खेत कार्यालयले २५,जुम्लाबाट २३ जना माग गरिँदा दिपायल कार्यालयले १० जना माग गरेको छ भने २७ जना माग गरेको छ ।

    Lok-Sewa-Aayog-Vacancy-for-Kharidar-2078.png

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी चैत्र १५ सम्म साधरण दस्तुर र आगामी चैत्र २२ भित्रमा दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

    22.png

    33.png

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १५:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij