२०८२ भाद्र १८ गते बुधवार
नेपाल राष्ट्र बैंकले एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । भोलीदेखि एक रुपयाँको नयाँ सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले साविककै आकारमा तथा सुनौलो रङगमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपयाँ दरको सिक्का भालीदेखि देशभर संञ्चालनमा ल्याउन लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij