Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

भोलि बैंक तथा वित्तीय संस्था बन्द रहने

भोलि बैंक तथा वित्तीय संस्था बन्द रहने


  • 6.5K
    Shares

    भोलि  बैंक तथा वित्तीय संस्था बन्द रहने
    images

    काठमाडौँ । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।

    राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

     

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १६:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij