Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले गर्यो इन्जिनियरिङ तर्फ उपसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले गर्यो इन्जिनियरिङ तर्फ उपसचिवको नतिजा सार्वजनिक


  • 3.5K
    Shares

    लोकसेवा आयोगले गर्यो इन्जिनियरिङ तर्फ उपसचिवको नतिजा सार्वजनिक
    images

    लोकसेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको नतिजा सार्वजनिक गरेको छ । चार जना प्राविधिक कर्मचारीलाई उपसचिवमा  नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,स्यानिटरी उपसमूहबाट २ जनालाई उपसचिव तहमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

    नियुक्तिका लागि सिफारिस भएकाहरुमा तादी नुवाकोटका मधुसुदन खनाल र गोरखाका सन्जु लामिछाने रहेका छन्।दुई जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ५ जनामध्येबाट अन्तर्वार्तामा उत्र्तीण भएका २ जनालाई बढुवा नियुक्तिका लागि सिफारिस भएका हुन ।

    download.png

     

    download (1).png

    यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहबाट २ जना  नियुक्तिका लागि सिफारिस भएका छन् । अन्तर्वार्तामा छनौंट भएका ४ जनामध्येबाट पर्वतका शम्भुप्रसाद आचार्य र बैतडीका रमेश भट्टराई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

    1.png
    2.png3.png4.png
     

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १४:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij